नव-गठित स्थानीय तह (गाउँपालिका, महा/उप-महा/ नगरपालिका सबै) हरुको वेबसाइट निर्माण सम्बन्धी ३ दिने कार्यशाला पोखरामा संचालन भइरहेको छ | थप जानकारीको लागि सम्बन्धित प्रादेशिक सहयोग एकाई (LGCDP) का सूचना प्रविधि विज्ञहरुलाई सम्पर्क राख्न हुन् अनुरोध छ |