भूमिका / भिजन / मिसन

दीर्घकालीन सोच  (Vision):

  • लोकतान्त्रिक मूल्य मान्यतामा आधारित स्थानीय स्वायत्त शासनको माध्यमद्धारा जनताको जीवनस्तर सुधार ल्याउने।

ध्येय (Mission):

  • स्थानीय सुशासनको संस्थागत विकास गर्ने
  • स्थानीय सेवा प्रवाहमा सुधार गर्ने र
  • दिगो र गुणस्तरीय आर्थिक सामाजिक तथा स्थानीय पूर्वाधार विकास गर्ने