मार्गदर्शन

नेपाली

ढुंगा गिट्टी बालुवा संकलन उत्खनन सम्बन्धी प्रारम्भिक बातावरणीय अध्ययन प्रतिवेदन सम्बन्धी मार्गदर्शन |

Document: 

बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन, २०७२

मिति २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट जनधनको अतुलनीय एवं अपुरणीय क्षती भएको छ । आवास, शैक्षिक, स्वाथ्य, व्यापारिक प्रतिष्ठान, तथा कार्यालय भवनहरु, वस्तीहरु, खानेपानी, बाटो जस्ता भौतिक संरचनाहरु तथा अन्य सामाजिक ‍आर्थिक संरचनाहरु तहसनहस भएका छन्।