आर्थिक प्रशासन शाखा

नेपाली

बेरुजु फछचर्चौट गर्दा ध्यान दिने सम्बन्धमा निर्देशन :श्री जिविसको कार्यालय,आयोजना तथा कार्यक्रमहरु सबै ।

खर्चको नर्म्सको पालना सम्बन्धमा- विभागहरु सबै/आयोग, समिति, आयोजना, कार्यक्रमहरु सबै/ जिविसको कार्यालयहरु सबै/महा/उपमहा/नगरपालिकाको कार्यालयहरु सबै

बित्तिय जोखिम निबारण सम्बन्धि बैठक सम्बन्धमा

संघिया मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव श्री महेन्द्र मान गुरुङ को अध्यक्षतामा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगतको वित्तीय जोखिम निवारण बैठक यहि बैशाख ३० गते मन्त्रालयमा बसेको थियो । सो बैठकमा मन्त्रालयाका सहसचिवहरु, उपसचिवहरु सहित दात्री निकायका प्रतिनिधिहरुका साथै मन्त्रालयका अन्य कर्मचारीहरु र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई सहसचिब तथा राष्ट्रिय कार्यक्रम निर्देशक (स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम ) श्री रेश्मी राज पाण्डे ले सहिजीकरण गर्नु भएको थियो ।

वेरुजु फछर्यौट सहजिकरण टोली गठन गरिएको ;जिविसको कार्यालयहरु,समिति/आयोग/प्रतिष्ठान सबै ।

पृष्ठ