अन्य
नेपाली
वातावरणमैत्री स्थानीय शासन केन्द्रीय कार्यान्वयन समन्वय समितिको तेश्रो बैठकको निर्णयहरु
News date: Wednesday, 18 May 2016परामर्श सेवामा इन्जिनियर राख्ने सम्बन्धी अन्तिम नतिजा
News date: Tuesday, 17 May 2016परामर्श सेवामा इन्जिनियर राख्ने सम्बन्धी लिखित परीक्षाको नतिजा
News date: Friday, 13 May 2016बित्तिय जोखिम निबारण सम्बन्धि बैठक सम्बन्धमा
News date: Thursday, 12 May 2016संघिया मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव श्री महेन्द्र मान गुरुङ को अध्यक्षतामा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगतको वित्तीय जोखिम निवारण बैठक यहि बैशाख ३० गते मन्त्रालयमा बसेको थियो । सो बैठकमा मन्त्रालयाका सहसचिवहरु, उपसचिवहरु सहित दात्री निकायका प्रतिनिधिहरुका साथै मन्त्रालयका अन्य कर्मचारीहरु र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई सहसचिब तथा राष्ट्रिय कार्यक्रम निर्देशक (स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम ) श्री रेश्मी राज पाण्डे ले सहिजीकरण गर्नु भएको थियो ।