संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव श्री केदार बहादुर अधिकारी र बेलायती सहयोग नियोगका श्री मार्क स्मिथले कर्णाली रोजगार कार्यक्रमका लागि DFID NEPAL को बैदेशिक सहयोग सम्झौतामा हस्ताक्षर गर्नु हुंदै